Live on
Your Voice, Your Power
ताप्लेजुङ– ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय तेल्लोकमा कार्यरत वरिष्ठ प्रहरी हवल्दार दीपक शाह शंकर मृत अवस्थामा भेटिएका छन् । उदयपुरको त्रियुगा नगरपालिका–७ घर भएका शंकर सुरक्षा गस्तीका क्रममा ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाबाट फर्किँदै गर्दा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । सिदिङ्वाको मेहेलेबाट फर्किने क्रममा प्रहरी कर्मचारीलाई म बिस्तारै आउँछु भनेको…