समाचार « Khabarhub

इजिप्टको सीमा क्षेत्रमा गोली हानाहान, तीन इजरायली सैनिकको मृत्यु

तेल अबिब - इजिप्टका प्रहरी अधिकृतको वर्दीका बन्दुकधारीले गोली चलाउँदा तीन इजरायली सैनिकको मृत्यु भएको छ। इजरायली सेनाका प्रवक्ताले सो घटनाको पुष्टि गरेका छन्। इजरायली सेनाका अनुसार इजिप्टको सीमामा रहेको सैन्य पोस्टको इजिप्टका प्रहरी अधिकृतको वर्दी लगाएका बन्दुकधारीले शनिबार बिहानै गोली चलाए पछि दुई सैनिकको ज्यान गएको थियो। यो घटनापछि फेरि गोली हानाहान भएको थियो।…