Live on
Your Voice, Your Power
नयाँ दिल्ली - ओडिशाको बालासोर जिल्लामा शुक्रबार साँझ भएको दर्दनाक रेल दुर्घटनाको छानबिन हुने भएको छ। दक्षिण पूर्वी क्षेत्रका रेलवे सुरक्षा आयुक्त (सीआरएस) एएम चौधरीले यो रेल दुर्घटनाको अनुसन्धान गर्ने जनाएका हुन्। दुर्घटनामा परी अहिलेसम्म २३३ यात्रुको मृत्यु भइसकेको छ भने ९ सयभन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ। दुर्घटनामा घाइतेहरुलाई उपचारका लागि गोपालपुर, कान्तपाडा, बालासोर,…