समाचार « Khabarhub

अस्ट्रेलियामा फेला पर्‍यो सबैभन्दा पुरानो हड्डी

सिड्नी - अस्ट्रेलियामा फेला परेको टेरोसरको हड्डी विश्वको सबैभन्दा पुरानो उड्ने सरीसृपको भएको दाबी गरिएको छ। बुधवार प्रकाशित एक अध्ययन अनुसार सो हड्डी सबैभन्दा पुरानो उड्ने सरीसृप टेरोसरको भएको उल्लेख गरिएको छ। जुन सरिसृप अस्ट्रेलियाको आकाशमा  १ सय ७० मिलियन वर्ष पहिले उड्ने गरेको थियो। अस्ट्रेलियाको भिक्टोरिया राज्यवाट डायनासोर कोभबाट निकालिएका प्राग ऐतिहासिक हड्डीका दुई…