समाचार Archives | Page 4554 of 8562 | Khabarhub Khabarhub

युरोपका दुई तिहाइ भूभागमा खडेरी हुने अध्ययनको चेतावनी

काठमाडौं - युरोपको दुई तिहाइ भूभागमा कुनै न कुनै प्रकारको खडेरी हुने एक अध्ययनले चेतावनी दिएको छ। यो खडेरी ५ सय वर्ष यताकै खराब हुने पनि अध्ययनले देखाएको छ। ग्लोबल ड्राफ्टेड अब्जर्भेटरीको पछिल्लो प्रतिवेदनले महाद्वीपको ४७ प्रतिशत भागमा खडेरीको चेतावनी दिएको बीबीसीले समाचार लेखेको छ। जमिन सुख्खा भएसँगै उत्पादनमा असर गर्ने तथा दक्षिणी युरोपका केही…