समाचार Archives | Page 4555 of 8556 | Khabarhub Khabarhub

थप ६५८ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ३८१ पीसीआर परीक्षणमा ४०५ जना र तीन हजार २६२ एन्टिजेन परीक्षणमा २५३ जना गरी ६५८ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु…