Live on
Your Voice, Your Power
काठमाडौँ- पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ५ पानीधारामा मंगलबार दिउँसौ पौने ४ बजेतिर बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । काठमाडौंबाट पोखरा जाँदै गरेको ग १ ख ७७०१ नम्बरको बस अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइतेमध्ये १७ जनाको पुरानो मेडिकल…