समाचार Archives | Page 4589 of 8590 | Khabarhub Khabarhub

अध्यक्ष दाहाल र नेपालबीच छलफल

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा छलफल भएको छ । ललितपुर हात्तीवनमा आज भएको छलफलमा दुई पार्टीबीचका सम्बन्ध एवं सत्तारुढ गठबन्धनलाई थप मजबुत बनाउने लगायतका विषयमा कुराकानी भएको थियो । यस्तै, आगामी मंसिर ४ गते हुने सङ्घीय…