समाचार « Khabarhub

राष्ट्रियसभा बैठक : कृषि, पर्यटन र शिक्षालाई प्राथमिकता दिनुपर्ने

काठमाडौँ– सांसद भैरवसुन्दर श्रेष्ठले सरकारले सदनमा पेस गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई गन्जागोल दस्तावेजका रुपमा टिप्पणी गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा यस वर्षको नीति तथा कार्यक्रम विगतकै निरन्तरताका  रुपमा आएको दाबी गरे। उनले देशको आर्थिक अवस्थातर्फ सरकारको ध्यान नगएको, सरकारले लिएको निर्धारित लक्ष्य प्राप्ति नभएकामा नीति तथा…