Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसकी समानुपातिक सांसद माया राई तीन दिनसम्म थुनामा रहने भएकी छन् । सहकारी हिनामिनाको अभियोगमा हिजो कपनबाट पक्राउ परेकी सांसद राईलाई ३ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको हो । स्वर्णलक्ष्मी सहकारी ठगी तथा संगठित अपराध मुद्दामा मुछिएकी उनलाई गए राति प्रहरीले कपनस्थित निवासबाट पक्राउ गरेको थियो । उनी…