Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौं उपत्यकाका सुकुमबासी बस्तीमा अनुगमनबाट प्राप्त तथ्य र सुझावसहितको संक्षिप्त प्रतिवेदन आज सरकारलाई पठाएको छ । आयोगले उपत्यकाका विभिन्न नदी किनारमा सार्वजनिक जग्गाहरूमा वर्षौँदेखि बस्दै आएका सुकुमबासी बस्तीका घरटहरा सरकारले हटाएको सन्दर्भमा अनुगमन गरेको प्रतिवेदन सरकारलाई पठाएको हो । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले उक्त क्षेत्रका बासिन्दाहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक…