Live on
Your Voice, Your Power
दोहा - ओमानमा कार्यरत नेपाली श्रमिकहरूलाई मध्यनजर गर्दै राहदानी तथा कन्सुलर सम्बन्धी घुम्ती सेवा हुने भएको छ। ओमानस्थित नेपाली दूतावासका अनुसार आगामी जुन १६ तारिखमा ओमानको सलालामा राहदानी तथा कन्सुलर सम्बन्धी घुम्ती सेवाको व्यवस्था गरिने जनाएको छ। राहदानीको लागि मोबाइल किटबाट सलालामा नै लाइभ इनरोलमेन्ट हुनेछ। अतः तुरुन्त राहदानी बनाउन परेको अवस्थामा बाहेक राहदानी बनाउन…