समाचार « Khabarhub

अबका दिनमा हुने निर्वाचनमा कांग्रेस एक्लै जानुपर्छ : शेखर कोइराला

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अबका दिनमा हुने निर्वाचनमा कांग्रेस एक्लै जानुपर्ने बताएका छन् ।  काठमाडौँमा प्रजातान्त्रिक बिचार समाजको २५औं साधारण सभालाई सम्बोधन गर्दै कोइरालाले कांग्रेस यतिबेला अत्यन्तै अप्ठ्यारोमा परेको बताउँदै अब हरेक पाइलामा पार्टी एक्लै उभिनुपर्नेमा जोड दिएका हुन। अहिलेको निर्वाचन पद्धतिले विकृति बढाएको भन्दै उनले यसलाई परिवर्तन गरेर समानुपातिक प्रणालीलाई हटाउनुपर्ने…