Live on
Your Voice, Your Power
महोत्तरी - राष्ट्रिय वन क्षेत्रभित्र वन्यजन्तुको सिकार गरिरहेका ३ जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । मंगलबार बेलुका बर्दिबास नगरपालिका-११ स्थित ३ किलोमिटर उत्तरतर्फ बनपथ राष्ट्रिय वन क्षेत्रभित्रबाट उनीहरू हतियारसहित पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा सर्लाही ईश्वरपुर नगरपालिका वडा न.१२ बस्ने ३५ वर्षीय लालबहादुर भोलन, ३० वर्षीय प्रेमबहादुर भोलन र ३८ वर्षीय अमिर स्याङतान…