Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौंको गोकर्णेश्वरमा हरेक वर्ष वैशाख कृष्ण चतुर्दशीदेखि मनाइने श्री कान्तिभैरव जात्राको सिन्दुर जात्रा सकिएको छ । वैशाख कृष्ण औँसीको दिन आमाको मुख हेर्न भगवान् भैरव आमाको घर आउने यो जात्रा राजा मानदेवको पालादेखी मनाउन सुरु गरिएको विश्वास गरिन्छ । औँसीको बिहान सबेरै भैरवको खटलाई बोकेर आमाको मन्दिर अर्थात् कान्तिभैरवीमा ल्याएसँगै सुरु हुने यो जात्रा…