समाचार « Khabarhub

‘सरकारले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई दबाब दिएको छैन’

काठमाडौँ- सरकारले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई दबाब नदिएको बताएको छ । पछिल्लो संसद्ले दुईपटक पारित गरेको नागरिकता विधेयक प्रमाणीकरण गर्ने सन्दर्भमा राष्ट्रपति रामचन्द्र पौडेलले कानूनी परामर्श सुरु गरेपछि सरकारले दबाब दिएको भन्ने विषय सार्वजनिक भएसँगै उक्त विषयलाई खण्डन गर्दै सरकारकी प्रवक्ता तथा संचारमन्त्री रेखा शर्माले सरकारले दबाब नदिएको बताइन् । मंगलबारको मन्त्रिपरिषद्को बैठकपछि संचारकर्मीको…