समाचार « Khabarhub

गृहसचिव भट्टराईद्वारा प्रहरी प्रधान कार्यालय निरीक्षण 

काठमाडौँ- गृहसचिव दिनेश भट्टराईले मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा अवलोकन भ्रमण गरी उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधन गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतहरूले गृहसचिव दिनेश भट्टराईलाई स्वागत गरेका थिए । सो क्रममा गृहसचिव भट्टराईले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित…