Live on
Your Voice, Your Power
काठमाडौं– संघीय संसद् अन्तर्रगतको प्रतिनिधिसभा बैठकमा एक कार्यसूची थप भएको छ । संघीय संसद् सचिवालयले यसअघि सार्वजनिक गरेको सम्भावित कार्यसूची भन्दा थप एक विषय थपेर नयाँ कार्यसूची सार्वजनिक गरिएको छ । जसअनुसार ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली संसोधन समिति गठन गरियोस’ भनी समितिमा रहने माननीय सदस्यहरूको नामावली प्रस्ताव प्रस्ताव हुने…