Live on
Your Voice, Your Power
काठमाडौं– आजको आमाको मुख हेर्ने दिन अर्थात आमा खुवाउने औंशी । नेपालभरी तथा नेपाली हिन्दुभाषीहरू बिचमा यो कार्यक्रम आमालाई सम्झेर तथा आमालाई मिठा मिठा खाने कुरा खुवाएर मनाइने गरिन्छ । यसैबिचमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यस दिनको सम्झना गरेका छन् । ‘मेरो स्मृतिमा आमाको अनुहार त्यति स्पष्ट छैन किनभने चार वर्षको नहुँदै मैले आमाको…