समाचार « Khabarhub

लागूऔषधसहित बुटवलबाट तीन जना पक्राउ

बुटवल – लागूऔषधसहित बुटवलबाट प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले बुटवल उपमहानगरपालिका-२ पाखापानीबाट ३ युवालाई शनिबार राति नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा बुटवलका २४ वर्षीय बालकुमार थापा, २२ वर्षीय गिरेश घर्तीमगर र २६ वर्षीय युवराज पचभैया मगर छन् । प्रहरीले उनीहरुबाट २ ग्राम ५ सय मिलीग्राम लागूऔषध…