समाचार « Khabarhub

आजको मौसमः पाँच प्रदेशमा मेघगर्जनसहित वर्षा

काठमाडौं - हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको छ। गण्डकी तथा कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भैरहेको छ। दिउँसो देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली…