समाचार « Khabarhub

रास्वपा तीतेपाती, एमाले पिपल हो : अध्यक्ष ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई तीतेपातीको संज्ञा दिएका छन् । राष्ट्रिय युवा संघको बैठकलाई सम्बोधन अध्यक्ष ओलीले तीतेपातीजस्तै छोटो आयु भएको रास्वपा हलक्कै बढेको टिप्पणी गरे । उनले आफ्नो पार्टीलाई पिपलसँग तुलना गरे । पिपल र तीतेपाती सँगै रोपे पिपलले टुसा हाल्न नपाउँदै तीतेपाती तीन महिनामै हलक्क बढेर उधुम मच्चाउने…