समाचार « Khabarhub

नेपाली सेनाका उच्च अधिकृतद्वारा सशस्त्र प्रहरी प्रधान कार्यालयको भ्रमण

नगरकोट-  नेपाली सेनाको 'हाईयर कमाण्ड एण्ड म्यानेजमेन्ट कोर्स' का उच्च अधिकृतहरूले सशस्त्र प्रहरी प्रधान कार्यालयको भ्रमण गरेका छन् । नेपाली सैनिक वार कलेज नगरकोटमा सञ्चालित ‘सी.सं. ११ हाईयर कमाण्ड एण्ड म्यानेजमेन्ट कोर्स’ का उच्च अधिकृतहरूले वैशाख २१ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको स्थलगत अवलोकन तथा अध्ययन भ्रमण गरी विविध विषयमा जानकारी लिए ।…