समाचार Archives | Page 478 of 8515 | Khabarhub Khabarhub

बारा प्रहरीद्वारा ८ वटा रक्सी भट्टीमा छापा, मदिरा नष्ट 

रौतहट– जिल्ला प्रहरी कार्यालय बारा मातहतका युनिटहरूले विभिन्न स्थानमा अवैध रूपमा सञ्चालनमा रहेको ८ वटा रक्सी भट्टीमा छापामारी सैयौँ लिटर मदिरा नष्ट गरेको छ। प्रहरीचौकी लंग्डा चौक र इलाका प्रहरी कार्यालय महेन्द्र आदर्शबाट खटी गएको छुट्टाछुट्टै गस्ती टोलीले विशेष सूचनाको आधारमा उक्त कारवाही गरेको हो। गस्ती टोलीले पचरौता नगरपालिका ८ छबकहिया गाउँ, आदर्श कोतावाल गाउँपालिका–३…