समाचार « Khabarhub

बाख्रालाई घाँस काट्न गएका विष्ट चार दिनपछि मृत फेला

दमक- बाख्रालाई घाँस काट्न भनी यही चैत १९ गते घरबाट जङ्गल गएका एक जना आज मृत फेला परेका छन् । दमक नगरपालिका–३ स्थित बेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर नं २, हट नं २०४ का ५४ वर्षीय तुलबहादुर विष्ट मृत फेला परेका इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरी निरीक्षक नवीन राईका अनुसार घाँस काट्न…