Live on
Your Voice, Your Power
भक्तपुर– पानी जीवन हो । पानीविना मानिस बाँच्नै सक्दैन । यही कुरालाई मध्यनजर गरी भक्तपुरको चोर्चास्थि सिद्धिगणेश सहकारी संस्था लिमिटेडले सोमबार खानेपानीको सुविधा उपलब्ध गराएको छ । कार्यालय नजिकै स्टल राखेर निःशुल्क खानेपानीको सुविधा उपलब्ध गराएको हो । बाटोको छेउमा पानीको जारहरु, पानी खन्याउने भाँंडो, जगलगायतका सामान तथा स्वयंसेवक परिचालन गरी पानी खुवाउने बन्दोवस्त मिलाएको…