Live on
Your Voice, Your Power
काठमाडौँ–अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स (आरएसएफ)ले कम्तीमा तीनवटा विमानस्थल, सेना प्रमुखको निवास र राष्ट्रपति भवनलाई आफ्नो नियन्त्रणमा लिएको बताएको छ। एक विज्ञप्तिमार्फत उसले उत्तरी शहर मेरोवे र पश्चिममा अवस्थित एल-ओबेदका विमानस्थलहरू पनि कब्जामा लिएको बताएको छ। शनिबार खार्तुमका धेरै भागहरूमा बन्दुक पड्केको आवाज सुनिएको थियो र प्रत्यक्षदर्शीहरूले छेउछाउका शहरहरूमा गोलीबारीको रिपोर्ट गरेका थिए। रोयटर्सका एक…