Live on
Your Voice, Your Power
आज दिनभर ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्न प्रधानमन्त्रीकाे आग्रह, सिंहदरबार सार्न सरकारलाई मेयर बालेनको चुनौती, अर्थ मन्त्रालयकै बेरुजु अत्यधिक, उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित, नेपालमा थप १०६ जनामा कोरोना संक्रमण पुष्टिलगायत समाचारले प्रमुख स्थान पाए । ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्न प्रधानमन्त्रीकाे आग्रह प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ठूला पूर्वाधार…