समाचार « Khabarhub

नयाँ वर्षमा रामेछापका कलाकारले साँस्कृतिक कार्यक्रम गर्ने

काठमाडौँ- रामेछापका कलाकारहरूले नयाँ वर्षको अवसर पारेर साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएका छन् । आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा रामेछाप साँस्कृतिक कलाकार समाजका अध्यक्ष कुमार कार्कीले कार्यक्रमबारे जानकारी दिएका हुन् । कार्यक्रमबाट उठेको रकमले कल्याणकारी कोष स्थापना गरिने समाजले जनाएको छ । वैशाख ९ गते आयोजना गरिने सो कार्यक्रमा रामेछापबाट निर्वाचित सांसदलाई सम्मान गरिने, रामेछापका…