समाचार « Khabarhub

रास्वपाका प्रारम्भिक उम्मेदवार : तनहुँ- १ मा स्वर्णिम वाग्ले, बारा-२ मा रमेश खरेल

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपनिर्वाचनका लागि उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ। आगामी वैशाख १० गते चितवन, तनहुँ र बारामा उपनिर्वाचन हुँदैछ ।बिहीबार रास्वपाले एक विज्ञप्ति जारी गर्दै उम्मेदवारहरूको प्रारम्भिक नामावलीबारे सार्वजनिक गरेको हो । सूचीअनुसार चितवन–२ मा पार्टी सभापति रवि लामिछानेको एकल नाम छ । तनहुँ–१ का लागि भने स्वर्णिम वाग्लेसहित…