Live on
Your Voice, Your Power
ताप्लेजुङ – केही दिन अघिसम्म ताप्लेजुङको फुङ्लिङ नगरपालिकास्थित फावाखोलाका गोपाल विष्ट दुई सयभन्दा बढी भेडाको बथानसहित गाउँघरमै थिए । पुसको अन्तिमतिर फावाखोला गाउँमा भेडा गोठ लिएर झर्नुभएका विष्ट करिब दुई महिना गाउँघरकै बसाइपछि पाथीभरा क्षेत्रमा पर्ने काफ्लेपाटी आसपासमा गोठ लिएर पुगेका छन् । अब एक हप्तापछि त्योभन्दा माथिका क्षेत्रमा क्रमशः गोठ सार्दै लाने उनको योजना…