समाचार « Khabarhub

अभिनेता सरोज खनाल भन्छन्- ‘रंगकर्मीहरुले त्रिपालमुनि बसेर कार्यक्रम गर्नु दुःखद्’

काठमाडौँ — अभिनेता सरोज खनालले रंगमञ्च दिवस मनाएको ६२ औँ वर्ष भए पनि अझै रंगकर्मीहरुले त्रिपालमुनि बसेर कार्यक्रम गर्नु दुःखद रहेको बताएका छन् । सोमवार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै भने, ‘हामीलाई आफ्नै एउटा भवन भएको भए झनै राम्रो काम गर्न सक्ने थियौँ । हामीले अन्त गएर हल लिनुपर्ने थिएन, त्यसको लागि माग त गरेका छौँ,…