समाचार « Khabarhub

नेतृत्व फेर्न माग गर्दै एमाले नेताहरूलाई फूलको थुंगा (तस्बिरहरू)

काठमाडौं- जेन-जी आन्दोलन र फागुन २१ को चुनावी धक्काले करिब थला परेको नेकपा एमालेमा नेतृत्व परिवर्तनको बहस तीव्र भएको छ । खासगरी सुहाङ नेम्बाङलाई संसदीय दलको चुनाव लड्न नदिन अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसहितले गरेको हर्कतका कारण आजित युवाहरूले नेतृत्व परिवर्तनको बहस चर्काएका हुन् । महासचिव पोखरेलको पुत्लासमेत जलाएका युवाहरूले शुक्रबार च्यासलमा…