समाचार « Khabarhub

चार वर्षअघि एमाले छाडेका नेता भण्डारी एमालेमै फर्किए

दोलखा– नेकपा एमाले विभाजित भएपछि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका दोलखाका नेता शिवप्रसाद भण्डारी पुनः एमालेमै फर्किएका छन् । आज बिहान दोलखामा आयोजित पुनर्मिलन कार्यक्रममार्फत  भण्डारी औपचारिक रूपमा एमालेमा प्रवेश गरेका हुन् । उनीसँगै उनकी श्रीमती कल्पना भण्डारी र भीमेश्वर नगरपालिकाकी पूर्व उपमेयर शान्ता बस्नेत पनि एमालेमा फर्किएका छन् । कार्यक्रममा पार्टीका उम्मेदवार पार्वत गुरुङ,…