समाचार « Khabarhub

प्रधानमन्त्रीको अफिसियल फोटोमा पनि कालो चस्मा

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको अफिसियल्ली फोटो सार्वजनिक गरिएको छ । सचिवालयले आधिकारिक फोटो भनेर दिएको तस्बिरमा बालेनकालै पहिरनमा सजिएका छन् । अफिसियल फोटोमा पनि उनले कालो चस्मा परिवर्तन गरेका छैनन् । प्रधानमन्त्रीको अफिसियल फोटोमा कालो चस्मा,कालो टोपी कालै दौरा सुरुवाल र कोट देखिएको छ । काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित हुँदा होस् या सार्वजनिक कार्यक्रममा कालै…