समाचार « Khabarhub

आजको मौसम : मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ - आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने भएको छ। स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभावले बिहान गण्डकी, लुम्बिनी, कर्णाली  र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार पहाडी  भू-भागका थोरै स्थानहरू तथा तराई भू-भागका एक-दुई स्थानमा अपराह्णतिर मेघ गर्जन र चट्याङसहित क्षणिक/हल्का देखि मध्यम वर्षाको…