समाचार « Khabarhub

विषाक्त खाएर मरेका स्यालको सिनो खाँदा गिद्धको मृत्यु

चितवन– पूर्वी नवलपरासीमा विषाक्त सिनो खाएर लोपोन्मुख गिद्ध मरेका छन् । कावासोती नगरपालिका–३, केरूङ्गे खोलामा विषाक्त सिनो खाएर तीनवटा गिद्ध मरेका हुन । झन्डै १ दर्जन गिद्ध बिरामी भएका छन् । कावासोती–३ को केरूङ्गे खोलामा मरेका तीनवटा स्यालको सिनो खाएका गिद्धहरू मरेको जटायु रेस्टुरेन्टका व्यवस्थापक ईश्वरी चौधरीले बताए । ‘प्रारम्भिक अनुसन्धान अनुसार विषादी खाएर मरेको…