Live on
Your Voice, Your Power
धनगढी– नेपाली कांग्रेस कैलालीका सचिव केशव मिश्रले शिक्षा क्षेत्रका बेथितिको अन्त्यका लागि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघको जित आवश्यक रहेको बताएका छन्। स्ववियु चुनावलाई लक्षित गर्दै नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ र ५ ले अत्तरिया तथा धनगढीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता मिश्रले शिक्षा क्षेत्रका बेथितिको सुधारका लागि सबै क्याम्पसमा नेविसंघको जित आवश्यक…