Live on
Your Voice, Your Power
नुवाकोट- नुवाकोटस्थित बेलकोटगढी नगरपालिका-८ पाँचखलमा ग्यासको सिलिण्डर पड्किएर आगलागी भएको छ। बेलकोट स्थित विश्वनाथ पुडासैनीको घरमा हुँदा साढे तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी खगेन्द्र खड्काका अनुसार आगलागीमा परी अन्नपात, भाँडाकुँडा, लत्ताकपडा जलेको तर कुनै मानवीय क्षति भने भएको छैन। ढुंगा, माटोले बनेको र जस्ताले छाएको घर…