समाचार « Khabarhub

लमजुङमा हात्तीपाइले रोगविरुद्ध खोप अभियान सुरु

लमजुङ– लमजुङ जिल्लाका आठवटै पालिकाहरूले हात्तीपाइले विरुद्धको औषधी खुवाउने कार्यक्रम सुरुवात भएको छ । जिल्लामा हात्तीपाइले रोग नियन्त्रणका लागि सन् २००९ देखि औषधी खुवाउने कार्यक्रम लागू भएको थियो तर केही पालिकाहरूमा अझै पनि हात्तीपाइले रोगका बिरामीहरू देखिएकोले यसपटक औषधी खुवाइएको हो । लमजुङमा यस वर्ष १४ चरणमा हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउन लागिएको हो ।…