समाचार « Khabarhub

तत्कालीन पाँचदलीय गठबन्धनको बैठक बस्न सकेन

काठमाडौँ – तत्कालीन पाँचदलीय गठबन्धनको बैठक स्थगित भएको छ । आसन्न राष्ट्रपति निर्वाचनको विषयमा निर्णायक छलफल गर्न बस्ने भनिएको बैठक आवश्यक तयारी नपुगेका कारण स्थगित गरिएको नेताहरुले बताएका छन् । प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच आज निर्णायक छलफल हुने भनिएको थियो । यता नेकपा…