समाचार « Khabarhub

राष्ट्रपति निर्वाचनबारे छलफल गर्न माओवादी बैठक बस्दै

काठमाडौँ– सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालयमा आज अपराह्न ४ः३० बजे बस्ने बैठकमा राष्ट्रपति निर्वाचनका सम्बन्धमा छलफल हुने कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए।  बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेसम्म भइरहेका छलफलको जानकारी गराउने उनले बताए। 'राष्ट्रपति निर्वाचनका लागि मनोनयन गर्न पाँच दिन बाँकी छ,…