Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति छोड्नै नहुने महत्त्वपूर्ण पक्ष भएकाले त्यससम्बन्धी इतिहासको संरक्षण र प्रवर्द्धन गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित ‘रासस फोटो किताब : गणतन्त्रको १६ वर्ष’ कार्यक्रमका क्रममा प्रधानमन्त्री ओलीले मानिसले ज्ञानको खोजी र मनोरञ्जनका क्रममा संस्कृतिलाई अपनाउने गरेको बताए । 'संस्कृति हामीले छोड्नै नहुने कुरा हो, यसको सन्तुलित अर्थ बुझेमा…