समाचार « Khabarhub

आजका समाचार : अध्यादेशकै भरमा सरकार, दुई दिनमा पाँचवटा शीतल निवास पठाइयो, कर्मचारीको तलब १५ दिनमै, ओमानसँग हार्‍यो नेपाल र अनिश्चिततातिर अमेरिका-इरान युद्ध

सरकारले थप तीनवटा अध्यादेश शीतल निवास पठायोबालेन शाह नेतृत्वको सरकारले थप तीनवटा अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पुर्‍याएको छ। विश्वविद्यालय, स्वास्थ्य र केही नेपाल ऐन संशोधन गर्न बनेका अध्यादेश जारी गर्न सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका एक नेताले दिएको जानकारी अनुसार तीनवटा अध्यादेश पठाउनेबारे पार्टीमा पनि छलफल भएको छ । पार्टीकै सहमतिअनुसार सरकारले…