Live on
Your Voice, Your Power
काठमाडौं - विशेष अदालतले पशुपति क्षेत्र विकास कोषमार्फत गरिएको विद्युतीय शवदाह मेसिन खरिद प्रकरणमा आवश्यक कागजात, निर्णय र प्राविधिक प्रतिवेदन पेश गर्न आदेश दिएको छ। विद्युतीय शवदाह मेसिन खरिद गर्दा भ्रष्टाचार भएको भन्दै पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापाविरुद्ध दायर मुद्दाको सुनुवाइ गर्दै अदालतले सम्बन्धित निकायसँग प्रमाण झिकाउने आदेश दिएको हो । सुदर्शनदेव भट्ट…