Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले सुशासन र निर्वाचनमा केन्द्रित भएर सरकारले काम गरिरहेको बताएकी छन् । ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवसको अवसरमा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले जेन-जीको भावना अनुसार मुलुकमा सुशासन कायम गर्न र जनभावनाअनुरूपको सरकारलाई शक्ति हस्तान्तरण गर्न निर्वाचन गर्न ध्यान दिएको बताएकी हुन्। आगामी फागुन २१ गते निर्धारित समयभित्र प्रतिनिधिसभाको निर्वाचन…