समाचार Archives | Page 513 of 8530 | Khabarhub Khabarhub

समयमै वर्षा भएपछि महोत्तरीका किसान खुसी 

महोत्तरी- नयाँवर्ष २०८२ प्रारम्भ भएसँगै महोत्तरीका बासिन्दाले यो वर्ष सहकाल हुने आशा गरेका छन् । नववर्षको पूर्वसध्या र वैशाख लागेपछि पनि वर्षात् भएपछि अन्नबाली लगाउन उनीहरूमा उत्साह भरिएको छ भने बाली सप्रने उमङ्ग पनि उनीहरूमा छाएको छ ।  गत चैतको सुरुदेखि नै खानेपानीको समस्या झेल्दै आएका जिल्लाको उत्तरी क्षेत्रका बासिन्दामा पानी परेसँगै खानेपानीको अभाव हटेको…