समाचार « Khabarhub

एक करोडको माछा पोखरी, अनुदानमा सहकारीको लापरबाही

सुर्खेत - माछाका भुरा उत्पादन गर्ने भन्दै पशु अस्पताल तथा पशु सेवा कार्यालयले बाँडेको एक करोड रुपैयाँ 'बालुवामा पानी खनाए' जस्तै भएको छ। भेरी नगरपालिका–१३ कुदुस्थित इन्द्र मिलन कृषि तथा पशु पालन सहकारी संस्थालाई अनुदानमा आर्थिक वर्ष ०७६/७७-०७८/७९ सम्म एक करोड रुपैयाँ माछा पालन भन्दै भुक्तानी भएको छ। तर उक्त सहकारीले कामै नगरी रकम कुम्याएको…