Live on
Your Voice, Your Power
रियो दि जेनेरियो – ब्राजिलका अति दक्षिणपन्थी पूर्वराष्ट्रपति जैर बोल्सोनारोले आफ्ना सयौं समर्थकहरूले कांग्रेस, राष्ट्रपतिको दरबार र सर्वोच्च अदालतमा आक्रमण गरेपछि सार्वजनिक भवनहरूमा लुटपाट र आक्रमणको निन्दा गरेका छन् । झण्डाको हरियो र पहेंलो लुगा लगाएका प्रदर्शनकारीहरूको सागर राज्यका तीन वटै शक्तिमा पुगेर हमला गरेका थिए । उक्त घटनालाई सन् २०२१ को ६ जनवरीमा अमेरिकाका…