समाचार Archives | Page 5315 of 8478 | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकामा २०० कोरोना संक्रमित थपिए

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १६३ जना, भक्तपुरमा १२ जना र ललितपुरमा २५ जना कोरोना संक्रमित थपिएका हुन् ।